ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल « Khabarhub

ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ । बुधबार बिहान सकिएको खेलमा रियलले लेभान्टेमाथि ४–१ को जित निकालेको हो ।

रियलको जितमा खेलको २८ औं मिनेटमा भिनिसियस जुनिरयले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३८ औं मिनेटमा फ्रान्को मास्टान्टुआनोले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले अग्रता लिएको रियलविरुद्ध दोस्रो हाफमा लेभान्टाले एक गोल फर्कायो । उसका लागि एट्टा इयोङले ५४ मिनेटमा एक गोल फर्काएका हुन्।

त्यसपछि भने लगातार खेल रियलको नियन्त्रमा गयो । खेलको ६४ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टी गोल थपे भने ६६ औं मिनेटमा अर्को गोल गरे । दुई मिनेटको अन्तरमा एमबाप्पेले दुई गोल गर्दै ४–१ को शानदार जित निकालेका हुन् । लगातारको जितसँगैरियल शीर्ष स्थानमा कायम छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : २० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित