काठमाडौं महानगरले राख्यो विभिन्न चोकमा ‘हाइ-मास्ट’ लाइट (तस्बिरहरू) « Khabarhub

काठमाडौं महानगरले राख्यो विभिन्न चोकमा ‘हाइ-मास्ट’ लाइट (तस्बिरहरू)


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपत्यकाको विभिन्न चोकमा ६२ वटा ‘हाई-मास्ट’ लाइट जडान कार्य सुरु गरेको छ ।

तीन वर्षदेखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको गरेको हो ।

 जसअन्तर्गत अहिले सम्म सोह्रखुट्टे चोक, दरबारमार्ग लगायत १२ स्थानमा लाइट बाली सकेको छ । दशैं अघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले बताएको छ ।

यसका साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको काम पनि अगाडी बढेको र यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा समेत महानगरले गरेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा