काठमाडौं महानगरले राख्यो विभिन्न चोकमा ‘हाइ-मास्ट’ लाइट (तस्बिरहरू) « Khabarhub

काठमाडौं महानगरले राख्यो विभिन्न चोकमा ‘हाइ-मास्ट’ लाइट (तस्बिरहरू)


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपत्यकाको विभिन्न चोकमा ६२ वटा ‘हाई-मास्ट’ लाइट जडान कार्य सुरु गरेको छ ।

तीन वर्षदेखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको गरेको हो ।

 जसअन्तर्गत अहिले सम्म सोह्रखुट्टे चोक, दरबारमार्ग लगायत १२ स्थानमा लाइट बाली सकेको छ । दशैं अघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले बताएको छ ।

यसका साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको काम पनि अगाडी बढेको र यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा समेत महानगरले गरेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : २५ बजे

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश