अर्थसंक्षेप : अब कर्मचारीले नियमित कामको भत्ता लिन नपाउने, कुलमानले हितेन्द्र हटाएपछि उठ्यो प्रश्न र ओरालो लाग्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : अब कर्मचारीले नियमित कामको भत्ता लिन नपाउने, कुलमानले हितेन्द्र हटाएपछि उठ्यो प्रश्न र ओरालो लाग्यो नेप्से


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

कुलमानलाई प्रश्न– हितेन्द्र हटाउने निर्णय जेन–जी आन्दोलनको म्यान्डेट हो ?

भदौ २३ र २४ गते जेन–जी पुस्ताका नेपाली युवाले विश्व इतिहासमा नै रेकर्ड राख्नेगरी भिमकाय विद्रोह गरे । जुन विद्रोहले दुई ठूला कांग्रेस–एमाले दल सहित बनेको दुई तिहाइको सरकारलाई पल्टाइदियो ।

७३ जनाको बलिदान र खर्बौं बराबरको सार्वजनिक तथा निजी सम्पत्तिको ध्वंसको आधारमा अहिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार बनेको छ ।

मूलतः जेन–जी आन्दोलनको जनादेशको आधारमा बनेको सरकारले सुरुवाती दिनमा केही लोकप्रिय निर्णय गरेको छ । तर एउटा निर्णय भने जेन–जी आन्दोलनको मर्ममाथि नै प्रश्न उठाउनेगरी निर्णय गरेको छ ।

विद्रोहात्मक शैलीको जेन–जी आन्दोलन भ्रष्टाचार, नेपो बेबिज र प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचनको विषयलाई लिएर सामाजिक सञ्जालबाट आधार तयार गरेर गरिएको थियो ।

दशैँ तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

अर्थमन्त्री भन्छन्- नोटबन्दीबारे छलफल भएको छैन, तत्काल त्यस्तो हुँदैन

अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता नभएको बताएका छन्।

बुधबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने बिषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।

भारत सरकारले लगाएको एकीकृत कर प्रणाली गुड्स एन्ड सर्भिस ट्याक्स (जीएसटी) का कारण नेपाली उद्योगलाई परेको प्रभाव बारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जीएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको बताए ।

क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी उनले दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारेका छन् ।

महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए

अर्थमन्त्री खनालको निर्णय : सबै स्वकीय सचिवको जागिर खाेसियाे

प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल

ओरालो लाग्यो नेप्से, १९३ वटा कम्पनीको सेयर मूल्य घट्यो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.८९ अंकले घट्यो । आज नेप्सेमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६५४.३५ अंकमा झरेको हो ।

आज नेप्सेमा भएको कारोबारमा १९३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । त्यस्तै, आज ५ वटा कम्पनीको सेयर मूल्य भने यथावत रहेको छ ।

बुधबारको भएको सेयर कारोबारमा माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर कारोबार गर्नेहरूले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ११ बजे

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

खोटाङको च्यास्मिटारमा अज्ञात व्यक्तिद्वारा दुई घरमा आगजनी

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

विराटनगर – अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू

अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ

सिड्नी – अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको

तीन महिनादेखि खर्वाङ–सिसाखानी सडक अवरुद्ध, श्रमदानमा जुटे स्थानीय

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानी जाने खर्वाङ–सिसाखानी सडक असारयता