सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू) « Khabarhub

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि सरकार बनेको पनि झन्डै डेढ महिना भइसकेको छ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उक्त आन्दोलनका क्रममा भएको दमन, आगजनी र विध्वंशमा संलग्नलाई कारबाही नभएको भन्दै आक्रोश देखिएको छ।

अर्कातिर जेन-जीहरू नै टुटफुटको अवस्थामा पुगेका बेला शुक्रबार एउटा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

जेन-जी युनाइटेड परिवर्तनले जेन-जी सहिदको रगत खेर नजाओस भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी