गायिका नितु पौडेलको निधन « Khabarhub

गायिका नितु पौडेलको निधन


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनको शुक्रबार बिहान ८ बजेतिर निधन भएको प्रहरीले जानकारी दिएको छ ।

केही दिनअघि उनले अनामनगरस्थित एउटा स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।

घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १ : ३९ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ