चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या « Khabarhub

चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या देखिएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै विकास बोर्डले बक्स अफिस- सिनेपा सर्भर अस्थायी रूपमा प्रभावित भएकार जानकारी दिएको हो । यससँगै विगत ४३ घण्टादेखि सर्भरमा समस्या देखिएको बोर्डले उल्लेख गरेको छ ।

बोर्डका अनुसार केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा उत्पन्न प्राविधिक समस्याका कारण बक्स अफिस एप सञ्चालनमा बाधा पुगेको हो ।

यद्यपि हाल प्रदर्शनमा रहेका चलचित्रहरूको सम्पूर्ण बक्स अफिस डाटा भने सुरक्षित रहेको बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ५ : ०७ बजे

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार