नेपाललाई अन्तर्राष्ट्रिय रग्बी सिरिज « Khabarhub

नेपाललाई अन्तर्राष्ट्रिय रग्बी सिरिज


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्बी सिरिज जितेको छ । सेभन्सको २ र फिफ्टिन्सको १ गरी तीन खेलको सिरिज नेपालले एक खेलअगावै जितेको नेपाल रग्बी संघले जनाएको छ।

नेपालले पहिलो खेल १५–० ले जितेको थियो। बंगलादेश रग्बी फेडेरेसनको आयोजनामा बंगलादेश नेसनल स्टेडियम ढाकामा आजै भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–१५ ले हराएको थियो। नेपालले मंगलबार फिफ्टिन्स खेल्ने छ

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : ३१ बजे

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल