कुलमान समर्थक युवा र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू) « Khabarhub

कुलमान समर्थक युवा र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबारदेखि हटाएपछि सडकदेखि सामाजिक सञ्जालसम्ममा आक्रोश दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका एमडी घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै समर्थकहरू सडकमासमेत उत्रिएका छन् ।

सरकारको उक्त निर्णयविरुद्ध मंगलबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीका युवाहरूले पुतला दहनसहितका प्रदर्शन गरे ।

यसैबीच स्वतन्त्र युवाहरूको समूहले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा नयाँबानेश्वर क्षेत्रमा प्रहरी र घिसिङ समर्थक स्वतन्त्र युवाहरूबीच धकेलाधकेल पनि भएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी



प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : ३५ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा