सरकारलाई प्रश्न- कता हिँडेको, बिजुली मारेर, कुलमानलाई फालेर (तस्बिरहरू) « Khabarhub

सरकारलाई प्रश्न- कता हिँडेको, बिजुली मारेर, कुलमानलाई फालेर (तस्बिरहरू)


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा सडकमा स्वर चर्किँदैछ ।

मंगलबार बिहानैदेखि विभिन्न दल र समूहले सडकमा उत्रिएर निरन्तर प्रदर्शन गरिरहेका छन् ।

मंगलबार बिहानैदेखि आन्दोलन चर्किरहेको छ । माइतीघरमण्डलदेखि नयाँबानेश्वरको सडक क्षेत्रमा एकपछि अर्को समूहले प्रदर्शन गरिरहेका छन् ।

मंगलबा स्वतन्त्र नागरिक समूहले दिउँसै बत्ती बालेर, क्यान्डल बोकेर प्रदर्शन गरेका छन् । उनीहरूले सरकारले अन्धकार चाहेको भन्दै कुलमान हटाउने कदमको चर्को आलोचना गरेका छन् ।

प्रदर्शनमा सहभागीले आफूहरूलाई अँध्यारो होइन, उज्यालो चाहिएको भन्दै कुलमानलाई प्राधिकरणमा पुनर्स्थापित गर्न माग गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार