भूकम्प दिवसका दिन धरहराबाट देखिएको कंक्रिटको शहर (तस्बिरहरू)  « Khabarhub

भूकम्प दिवसका दिन धरहराबाट देखिएको कंक्रिटको शहर (तस्बिरहरू) 


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको धरहराबाट काठमाडौंको मनोरम दृश्य देख्न पाइन्छ । दश वर्षअघि आजकै  दिन गएको भूकम्पमा धरहरा ढलेको थियो । ढलेको धरहरालाई संरक्षण गरेर त्योभन्दा अग्लो धरहरा निर्माण गरिएको छ।

केही समय अघि मात्रै सर्वसाधारणका लागि खुला गरिएको धरहरा चढ्नेहरूको घुइँचो लाग्छ । धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क तोकिएको छ । बिहान साढे १० बजे खुल्ने धरहरा साँझ पाँच बजे बन्द गर्ने गरिएको छ।

धरहराबाट शुक्रबार देखिएको काठमाडौं उपत्यका-

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ३७ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको