काठमाडौंका प्रवक्ता मानन्धरलाई बालेनले सोधे प्रष्टिकरण  « Khabarhub

 काठमाडौंका प्रवक्ता मानन्धरलाई बालेनले सोधे प्रष्टिकरण 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-१७ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई मेयर बालेन्द्र शाह (बालेन)ले प्रष्टिकरण सोधेका छन् । 

प्रवक्ता मानन्धरले खबरहबसँग कुराकानी गर्दै आफूलाई स्पष्टिकरण सोधिएको जानकारी दिए । मानन्धरको अनुसार उनले ‘ विभिन्न ठाउँमा मिडियामा बोल्दै गर्दा, मेयर माथि व्यक्तिगत मान हानी भयो’ भनेर स्पष्टिकरण सोधिएको छ । 

स्पष्टिकरण पत्र आइपुगिसेको र आफूले बुझिसकेको मानन्धरले बताए । स्पष्टिकरण पत्रमा मेयर बालेनको सचिवालय प्रमुख सान्ता पहाडीको हस्ताक्षर छ ।

बालेनले तोकेको नयाँ जिम्मेवारी अस्वीकार गरे वडाध्यक्षले, पहिले कार्यपालिका बैठक बोलाउन माग

बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत् छन्, समितिको नेतृत्व मात्रै हेरफेर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई


प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ४८ बजे

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित