रवि लामिछानेको मुद्दामा ‘फैसला’ सच्याउँदै सर्वोच्चले लेख्यो ‘आदेश’ « Khabarhub

रवि लामिछानेको मुद्दामा ‘फैसला’ सच्याउँदै सर्वोच्चले लेख्यो ‘आदेश’


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सार्वजनिक भएको लिखित आदेशमा ‘फैसला’ भनेर लेखिएकामा सर्वोच्च अदालतले त्रुटि भएको भन्दै सच्याएको छ ।

सर्वोच्चले ‘आदेश’ हुनुपर्नेमा ‘‘फैसला’ भएकाले त्रुटि सच्याइएको उल्लेख गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेश सच्याउन आइतबार न्यायाधीशद्वयकै इजलासमा पेसी तोकिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ३४ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि