अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउनेबारे एमालेमा छलफल « Khabarhub

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउनेबारे एमालेमा छलफल


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले अनेरास्ववियुमा उमेर हद लगाउनेबारे छलफल गरेको छ । आज बसेको पार्टी सचिवालय बैठकमा भातृ संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउनेबारे छलफल भएको हो ।

उमेरहदबारे छलफल भएपनि कुनै टुंगोमा नपुगिएको नेताहरुले बताएका छन् । अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएमा धेरै विद्यार्थी नेता बाहिरिनु पर्ने छ ।

याे पनि…

काम लागेन ओलीको निर्देशन : युवा संघमा निर्वाचन हुँदै, थेवे र पुरीबीच प्रतिस्पर्धा

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ८ : २२ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल