इजरायलबाट ५० भियतनामी नागरिकलाई इजिप्टमा सारियो « Khabarhub

इजरायलबाट ५० भियतनामी नागरिकलाई इजिप्टमा सारियो


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलको द्वन्द्व क्षेत्रबाट करिब ५० जना भियतनामी नागरिकहरूलाई इजिप्टमा सारिएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।

हाल धेरै जना  भियतनाम फर्किसकेको र बाँकी अरूले पनि सकेसम्म चाँडो फिर्ता गर्न आवश्यक प्रक्रियाहरू पूरा गरिरहेको भियतनामी विदेश मामिला मन्त्रालय (एमओएफए) बताएको छ ।

यिनीहरूलाई इजरायल र इजिप्टमा भियतनामी दूतावासहरूको समन्वित प्रयासको माध्यमबाट उद्धार गरिएको थियो ।

इजरायलमा रहेको भियतनामी दूतावासले द्वन्द्व क्षेत्रमा रहेका नागरिकहरूलाई शान्त रहन, दूतावाससँग नियमित सम्पर्क कायम राख्न र स्थानीय अधिकारी, एमओएफए र दूतावासले जारी गरेको निर्देशन र चेतावनीलाई कडाइका साथ पालना गर्न सल्लाह दिँदै आएको छ ।
 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : २५ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली