विद्याले भनिन्- मदन भण्डारीले सपथ खुवाएको हो, कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन « Khabarhub

विद्याले भनिन्- मदन भण्डारीले सपथ खुवाएको हो, कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएको ४५ वर्ष भएको बताएकी छन् । कसैलाई लाग्नेबित्तिकै आफ्नो सदस्यता फाल्न नसक्ने बताइन् ।

उनले भनिन् – जननेता मदन भण्डारी त्यतिखेर कोशी सगरमाथाको इञ्चार्ज हुनुहुन्थ्यो उहाँले सपथ खुवाएको हो मलाई । कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन ।

बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा भण्डारीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको दृढतापूर्वक बताएकी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : १२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर