विद्याले भनिन्- मदन भण्डारीले सपथ खुवाएको हो, कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन « Khabarhub

विद्याले भनिन्- मदन भण्डारीले सपथ खुवाएको हो, कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएको ४५ वर्ष भएको बताएकी छन् । कसैलाई लाग्नेबित्तिकै आफ्नो सदस्यता फाल्न नसक्ने बताइन् ।

उनले भनिन् – जननेता मदन भण्डारी त्यतिखेर कोशी सगरमाथाको इञ्चार्ज हुनुहुन्थ्यो उहाँले सपथ खुवाएको हो मलाई । कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन ।

बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा भण्डारीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको दृढतापूर्वक बताएकी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : १२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र