अर्थसंक्षेप : साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक, ५ अंकले बढ्यो नेप्से र बैंकर्स संघले गर्‍यो क्षमता अभिवृद्धि कार्यक्रम « Khabarhub

अर्थसंक्षेप : साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक, ५ अंकले बढ्यो नेप्से र बैंकर्स संघले गर्‍यो क्षमता अभिवृद्धि कार्यक्रम


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपाल बैंकर्स संघको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट को–अपरेसनसँगको सहकार्यमा आरईईएफपी–ग्रिन परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको बारे छलफल भयो । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानी मार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा सञ्चालन लागतमा कमी गर्न सहयोग पुग्ने र यसले नेपालको दिगो आर्थिक विकासलाई सहयोग पुग्नुका साथै यसबाट नेपाललाई प्रतिस्पर्धी औद्योगिक अर्थतन्त्र तर्फ उन्मुख गराउन सकिने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेतालाई पुरस्कार हस्तान्तरण गर्‍यो

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा

म्याग्दी नदीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण सुरु

५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ । आज ५ अर्ब ८३ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६५५.९९ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्से बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आजको कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

सुनको मूल्यमा भारी वृद्धि, एकै दिन पाँच हजार रुपैयाँले बढ्यो

जंगल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

भोजपुरको सुक्खा क्षेत्रमा तीनवटा पोखरी निर्माण

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ११ बजे

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल