कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

हिजोबाट सुरु भएको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन कुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा ब्रिफिङ गरेका थिए ।

बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशनको कार्यतालिका संशोधन गर्दै व्यवहारिक बनाउनु पर्नेमा जोड दिएका छन् । तर महामन्त्री थापाले वडा र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

सदस्यहरूले बोल्ने क्रम आज पनि जारी रहने छ । बैठकले तालिका संशोधन गर्ने वा महामन्त्री थापाकै प्रस्तावअनुसार अघि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ८ : १६ बजे

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको