अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ? « Khabarhub

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको व्यवस्थापन गरेको छ। अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनबाट झण्डै एक हजार बढी नेताहरू संगठनबाट बिदा भएका थिए। क्रान्तिकारीमा ३२ वर्षीय उमेर हद लागू भएपछि ती नेताहरूको कार्यविभाजन हुन सकेको थिएन।

विद्यार्थी नेताहरूको तहगत व्यवस्थापनको लागि पार्टी केन्द्रीय समिति बैठकबाट निर्माण भएको कार्यदलले गरेको सिफारिस अनुसार कार्य विभाजन गरेको पूर्व अध्यक्ष पञ्चासिंहको दाबी छ ।

‘परिपत्रमा छुट्नु भएका कमरेडहरुको व्यवस्थापन पार्टीको नितिगत निर्णयअनुरुप हुनेछ।युवा विधार्थीहरुको ज्ञान क्षमता र उर्जालाई पार्टीमा लगानी गर्न पार्टीले उचित स्थान प्रदान गरेको छ।’ सिहले भनिन् , ‘परिचालन भएका सम्पूर्ण युवाहरूले पार्टीमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने हामी सबैले अपेक्षा गरेका छौँ।’

माओवादी अहिले तराई मधेस अभियानमा लागिरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : ३२ बजे

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि