प्राधिकरण घेर्न पुगेका युवाहरूमाथि प्रहरीको धरपकड, हेर्नुस् तस्बिर « Khabarhub

प्राधिकरण घेर्न पुगेका युवाहरूमाथि प्रहरीको धरपकड, हेर्नुस् तस्बिर


१२ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि विद्युत् प्राधिकरण घेराउ गर्न पुगेका स्वतन्त्र युवा समूहमाथि प्रहरीले धरपकड गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका एमडी घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै स्वतन्त्र युवा समूह रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका हुन् । 

घिसिङलाई बर्खास्त गरेसँगै उनका देशभर समर्थकहरू मंगलबारदेखि नै सडकमा उत्रिएका छन् । 

अहिले प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा पाएका हितेन्द्रदेव शाक्यले पद बहाली गरिसकेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  २ : १० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म