अर्थसंक्षेप : नेपालमा लगानी बढाउन जापानलाई आग्रह, नेप्सेमा उत्साह, ४० अंकले उकालो र आठ महिनामा ५६ अर्बको खाने तेल बाहिरियो « Khabarhub

अर्थसंक्षेप : नेपालमा लगानी बढाउन जापानलाई आग्रह, नेप्सेमा उत्साह, ४० अंकले उकालो र आठ महिनामा ५६ अर्बको खाने तेल बाहिरियो


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ दिल्लीमा आज भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन् ।

‘नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्‍याउने महत्वाकाङ्क्षी लक्ष्य लिएको छ । त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले नेपालमा लगानीको सुनौलो अवसर छ’, कार्कीले भने ।

नबिल बैंकको कामु सीईओमा ज्ञवाली 

सुदूरपश्चिम लगानी सम्मेलनको तयारी तीव्र, समन्वय र सहजिकरण समिति सबै जिल्ला पुग्ने 

नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त हुन बाँकी रहेको छ ।

चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सिईओ नियुक्ति गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरूमा आएका थिए ।

तर, सोमबारको मन्त्रिपरिषद्ले गरेको १९ वटा निर्णयहरूमा नेप्सेको सीईओ नियुक्त भएको विवरण छैन ।

मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयसँग सम्बन्धित २ वटा निर्णय गरेको छ । जसमा नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिस समिति गठन गर्ने र विश्व बैंक ऋण स्वीकार्ने जिम्मा अर्थ मन्त्रालयलाई दिइएको छ।

नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट

जापानी राजदूतलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न सञ्चारमन्त्रीको अनुरोध

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा नवनियुक्त राजदूत मायदालाई स्वागत गर्दै नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न अनुरोध गरे ।

ग्रामीण सडक : मार्ग खुलेको १४ वर्षपछि स्तरोन्नति

आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : ४१ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने