झोरमा झरना हेर्ने र रमाइलो गर्नेको भिड (तस्बिरहरू) « Khabarhub

झोरमा झरना हेर्ने र रमाइलो गर्नेको भिड (तस्बिरहरू)


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका-२ झोरमा शनिबार झरना हेर्ने र नुहाएर मज्जा लिने मानिसहरूको घुइँचो लागेको थियो । राजधानी लगायत नेपालको तापक्रम बढेसँगै पानीमा भिज्ने र रमाउने गर्नको लागि झोर आउने गरेका छन्।

शनिबार छुट्टीको दिन शहरको कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि यो झरना आकर्षक गन्तव्य हो ।

काठमाडौंको टोखा नगरपालिका  झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : ०७ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार