ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित « Khabarhub

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले सानदार पुनरागमन जित निकालेको छ। सुरुवाती अग्रता लिएको ओभिएदोमाथि बार्सिलोनाले ३-१ को सानदार जित निकालको हो।

खेलको ३३ औं मिनेटमा ओभिएदोका अल्बर्टो रेइनाले गोल गर्दै १–० को अग्रता दिलाएका थिए। पहिलो हाफको अग्रतालाई बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै तोडेको हो।

खेलको ५६ औँ मिनेटमा बार्सिलोनाका एरिक गार्सियाले बराबरी गोल गरे। ७० औं मिनेटमा रोबर्ड लेवान्डोव्स्कीले अर्को गोल गर्दै २-१ को अग्रता बनाए । खेलको ८८ औं मिनेटमा थप गोल गर्दै रोनाल्ड अराउजोले ३-१ जित पक्का गरेका हुन्। यो जितसँगै बार्सिलोनाले ६ खेलबाट १६ अंक जोडेको छ। बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ६ : ०८ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई