अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृत  « Khabarhub

अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृत 


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत गर्ने प्रक्रियाको सुरुवात हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत सुरुवात गर्ने बताएका हुन् ।

अहिलेसम्म सरकारी कार्यालयका टिप्पणीहरू कागजमा मात्रै स्वीकृत गर्ने परम्परा रहेको छ । पछिल्लो जेन-जी आन्दोलनको क्रममा अधिकांश सरकारी कागजात तथा दस्तावेजहरू जलेका छन् । 

अर्थ मन्त्रालयले गरेको डिजिटल टिप्पणीको सुरुवातले डाटा सेन्टरमा दस्ताबेज सुरक्षित हुन सक्ने देखिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १० : २५ बजे

नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए

चितवन– नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन्

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा