प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ « Khabarhub

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अब पार्टीको अध्यक्षको रूपमा नरहेको बताएका छन् ।  

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अब पार्टीको अध्यक्ष पदमा नरहेको र महाधिवेशन आयोजक समितिको संयोजक बनेको बताएका हुन् । प्रचण्डले केन्द्रीय समितिको बैठक साफतापूर्वक सम्पन्न गरिएको प्रतिक्रिया दिए । 

शुक्रबार बसेको माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय समिति भङ्ग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ६ : २९ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।