सोमबार किन भारत जाँदैछन् कुलमान ? « Khabarhub

सोमबार किन भारत जाँदैछन् कुलमान ?


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार भारत जाँदैछन्। उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा सहभागी हुन भारत जान लागेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।

उक्त कार्यक्रममा ४० बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुनेछन्। नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य राष्ट्र हो।

मन्त्री घिसिङ सोमबार दिउँसो १:४५ बजे भारत जाने कार्यक्रम तय भएको र उनको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ८ : ४६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र