वरिष्ठ पत्रकार नेपाल ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत « Khabarhub

वरिष्ठ पत्रकार नेपाल ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ पत्रकार किशोर नेपाल ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०८१’बाट पुरस्कृत भएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रम आयोजना गरेर उनलाई पुरस्कृत गरेको हो । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ पत्रकार नेपाललाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ४४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण