महासंघद्वारा पूर्व महासचिवहरूसँग परामर्श बैठक « Khabarhub

महासंघद्वारा पूर्व महासचिवहरूसँग परामर्श बैठक


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले पूर्व- महासचिवहरूसँग परामर्श बैठक आयोजना गरेको छ । महासंघले सोमबार पूर्व महासचिवहरू पोषण केसी, ओम शर्मा र रोशन पुरीसँग छलफल गरेको हो । 

छलफलका क्रममा पूर्वमहासचिवत्रयले आ–आफ्नो कार्यकालका अनुभवका साथै महासंघले आगामी दिनमा पूरा गर्नुपर्ने दायित्वबारे राय सुझाव दिएका छन् । महासंघका महासचिव रामप्रसाद दाहालले बैठकको संयोजन गरेका थिए । 

छलफलमा महासंघका अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष नितु पण्डित र कोषाध्यक्ष रामकृष्ण अधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ४६ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी