साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश दिने  « Khabarhub

साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश दिने 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत हुन आउने ३ करोड ३० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश दिने भएको छ । 

कम्पनीले लाभांश प्रस्ताव सहित आगामी चैत १५ गते शुक्रबार बिहान ११ बजे ५८ औँ वार्षिक साधारण सभा समेत ढाकेको छ । 

सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज हुने कम्पनीका सचिव उमेश कुमार ओझाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १२ : २६ बजे

बानेश्वरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौं – नयाँबानेश्वरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन 

काठमाडौं– इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । 

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली– टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली

बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी

बेरुत – इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई