नेप्से अपडेट : परिसूचक २८०० विन्दुमाथि  « Khabarhub

नेप्से अपडेट : परिसूचक २८०० विन्दुमाथि 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मौद्रिक नीतिको समीक्षापछि खुलेको शेयर बजारमा उछाल छाएको छ । लामो समय देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २८०० को विन्दु पार गर्ने नसकिरहेको बेला आज बिहीबार भने २ पटक २८०० को विन्दु पार गरेको छ । 

यो समाचार तयार पार्दासम्ममा (दिउँसोको १ः२४ बजेसम्म) नेप्से परिसूचक २८०६ विन्दुमा पुगेको छ । सो समयसम्ममा नेप्से ४० अंकले बढेर ५ अर्ब ९० करोड रुपैयाँ बराबरको १ करोड ३२ लाख ४३ हजार ४४१ कित्ता शेयर कारोबार भएको छ । 

समाचार तयार पार्दा सम्ममा १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : ३५ बजे

बानेश्वरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौं – नयाँबानेश्वरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन 

काठमाडौं– इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । 

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली– टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली

बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी

बेरुत – इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई