सडकमा नारा- लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन (तस्बिरहरू) « Khabarhub

सडकमा नारा- लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन (तस्बिरहरू)


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएपछि सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । राप्रपाले लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका एमडी घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै समर्थकहरू सडकमासमेत उत्रिएका छन् ।

लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन । मन्त्रीपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर लगायतका 
नारासहित सम्पूर्ण संयोजित संगठन, राप्रपाले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ४ : ४९ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।