निषेधित क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप (तस्बिरहरू) « Khabarhub

निषेधित क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप (तस्बिरहरू)


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा २७ दिनदेखि जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ ।

आन्दोलन एक महिना पुग्न लाग्दा शान्तिपूर्ण प्रदर्शन भइरहेको थियो । तर आइतबार शिक्षकहरूले नयाँबानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले ढुंगामुढा गर्न थालेका थिए।

प्रहरीले आन्दोलनकारी शिक्षक पानीको फोहरासमेत प्रयोग गरेको छ। विद्यालय शिक्षा विधेयकसहित विभिन्न माग राखेर देशभरका शिक्षक काठमाडौंमा २७ दिनदेखि आन्दोलित छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ४७ बजे

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै

एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री