पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा अजय थापा नियुक्त « Khabarhub

पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा अजय थापा नियुक्त


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर अजय थापा नियुक्त भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले आइतबार सहप्राध्यापक डा केसीलाई नियुक्त गरेका हुन् । 

थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र नीति निर्माण लगायतका क्षेत्रमा लामो अनुभव भएका व्यक्तिका रूपमा चिनिन्छन् । 

उनी यसअघि पोविविकै मानविकी तथा समाज विज्ञान संकायको डिन थिए । रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीको पदावधि सकिएपछि थापाले आइतबार उक्त जिम्मेवारी पाएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : १४ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म