प्रहरीले भन्यो : तीनकुने घटनामा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ बारेको समाचारमा सत्यता छैन् « Khabarhub

प्रहरीले भन्यो : तीनकुने घटनामा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ बारेको समाचारमा सत्यता छैन्


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले विभिन्न सञ्चार माध्यममा प्रकाशित तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै प्रहरीले तीनकुने घटनामा नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरालाइृ नियन्त्रणमा नलिएको स्पष्ट पारेको छ ।

‘ विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह(महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने प्रेषित समाचारहरूमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ’ विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : ०६ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल