विद्यालयको सेल्टरमा इजरायलले आक्रमण गर्दा ५४ जनाको मृत्यु « Khabarhub

विद्यालयको सेल्टरमा इजरायलले आक्रमण गर्दा ५४ जनाको मृत्यु


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रातभर इजरायलले गरेको आक्रमणका कारण गाजाको विद्यालयमा शरण लिएर बसेका ५४ जनाको ज्यान गएको छ।

अहिले इजरायलले सबै भन्दा धेरै आक्रमण गरेको बेतलाहियाका सयौँ बासिन्दा फवामी अल जरगावीमा छन्। विद्यालयमा भएको आक्रमणका कारण कम्तीमा ३५ जनाको ज्यान गएको जनाइएको छ।

थुप्रै बलेका शरीर मुस्किलले पहिचान गर्न सकिने बनाइएको थियो। इजरायल डिफेन्स फोर्स आइडिएफले हमास र इस्लामिक जिहाद कमान्ड र कन्ट्रोल सेन्टरमा आक्रमण भएको तथा नियन्त्रणमा लिएको जनाएको छ।

इजरायलले सो क्षेत्र आतङ्ककारीले इजरायली सेनामाथि आक्रमण गर्नका लागि योजना बनाउन प्रयोग भएको बताएको छ। इजरायलले गाजाको बासिन्दालाई मानव ढालको रूपमा प्रयोग गरिएको बताए।

एम्बुलेन्स सभिर्सकी मेनेजर फारिस अफनाले आफू पुग्दा तीन वटा कक्षा कोठा बलिरहेको बताएकी थिइन्। त्यस त्रासदीय अवस्थामा के भइरहेको आफूले बुझ्न पनि नसकेको उनले बताएकी छिन्। धेरै जना कक्षा कोठामा सुतिरहेको अवस्थामा आक्रमण भएको प्रस्ट देखिएको समेत उनले बताइन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ०३ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा