आणविक सहमतिका लागि इरान तयार « Khabarhub

आणविक सहमतिका लागि इरान तयार


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इरान – इरानले अमेरिकासँग आणविक सहमतिका लागि आफू तयार भएको जनाएको छ। युरेनियममा साझेदारी गर्ने कुरामा सहमति हुन नसक्ने जनाएको छ।

तेहरानका विदेश मन्त्रालयका प्रवक्ताले सिएनएनसँगको वार्तामा यी विषय बुझ्न आवश्यक रहेको बताएका छन्।

प्रवक्ता इमाइल बागेसीले यो आणविक कार्यक्रम हतियारको रूपमा प्रयोग गर्नका लागि नभएका कुरा प्रस्ट पार्न चाहेको बताएका छन्। इरानको आणविक शक्तिको रूपमा अधिकार भने कायम रहेकोमा उनले जोड दिए।

अहिले पनि इरान र अमेरिकाको बीचमा बारम्बार भएको वार्ता सकारात्मक मोडमा पुगेको दुवै पक्षले बताएका छन्।

दुवै पक्षले कुनै ठोस निष्कर्ष भने नआई सकेको बताएका छन्। इरानी विदेशमन्त्री अब्बस आराग्चीले वार्तामा केही उत्साहप्रद कुरा भए पनि केही समस्या अझ बाँकी रहेको बताएका छन्।

उनले अबको दुई तीन बैठकमा सबै कुरा सहमतिमा पुग्ने बताएका छन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ४३ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र