सगरमाथा आरोहणमा ताशी शेर्पाको विश्व कीर्तिमान, १५ दिनमा चारपटक पुगे चुचुरोमा (तस्बिरहरू) « Khabarhub

सगरमाथा आरोहणमा ताशी शेर्पाको विश्व कीर्तिमान, १५ दिनमा चारपटक पुगे चुचुरोमा (तस्बिरहरू)


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोलुखुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पाले १५ दिनमा चार पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

शेर्पाले शुक्रबार बिहान ३ बजेर १३ मिनेटमा चौथो पटक सगरमाथाको आरोहण गरेका हुन् । 

आरोहणबाट फर्किएका शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय तथा प्रशंसकले भव्य स्वागत गरेका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १० : ४९ बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा