कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसमा कैदीबन्दीलाई फलफूल  « Khabarhub

कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसमा कैदीबन्दीलाई फलफूल 


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– जिल्ला कारागार रुकुम पश्चिमका १६३ कैदीबन्दीलाई फलफूल वितरण गरिएको छ । 

प्रेस सेन्टर जिल्ला शाखाले कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसको अवसरमा कारागारका कैदीबन्दीलाई फलफूल वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीमार्फत कारागारमै पुगेर कैदीबन्दीलाई फलफूल वितरण गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिए । 

कारागारमा १६३ कैदीबन्दी भए पनि करिब २०० जनालाई पुग्ने गरी कारागार प्रशासनलाई फलफूल वितरण गरिएको उनको भनाइ छ । स्मृति दिवसको अवसरमा जिल्लामा अन्य कार्यक्रम पनि आयोजना गरिएको प्रेस सेन्टर जिल्ला शाखाले जनाएको छ । –रासस
 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १२ : ५९ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ