दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह | Khabarhub Khabarhub

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंकाे माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् ।

सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गरी अनसन बस्न पुगेका उनलाई प्रहरीले निषेधित क्षेत्र भन्दै नियन्त्रण लिएर माइतीघरमा लगेर छाडिदिएपछि उनले त्यहीँ सत्याग्रह सुरु गरेका हुन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएको भन्दै पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै  सात बुँदे मागसहित उनी सत्याग्रहमा बसेका हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १० : २७ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न