प्रेमलाई विवाहमा परिणत गरे नायक सविन र नायिका अनुले « Khabarhub

प्रेमलाई विवाहमा परिणत गरे नायक सविन र नायिका अनुले


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सविन श्रेष्ठ र नायिका अनु शाहले विवाह गरेका छन् ।

उनीहरु दुवैले शनिबार सामाजिक सञ्जालमार्फत् आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।

सविनले विवाहको दिन अनुसँग खिचेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘वाइफ (श्रीमती)’ ।

त्यस्तै, अनुले सविनसँगको फोटो सेयर गर्दै लेखेकी छन्, ‘श्रीमान्’ ।

यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुलाई फ्यानहरुले ‘कहिले बिहे गर्ने ?’ भन्ने प्रश्न राख्दै आएका थिए ।

अब भने यो जोडीले जवाफ दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : ३० बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित