इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध « Khabarhub

इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ए फुटबलमा लाजियोले जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसलाई १–० गोलले स्तब्ध बनाउँदै लाजियो विजयी भएको हो ।

लाजियोका लागि टोमा बेसिकले गोल गरेका थिए । उनले खेलको नवौँ मिनेटमा गरेको गोल नै लाजियोको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै लाजियो आठ खेलबाट ११ अंकका साथ तालिकाको दशौँ स्थानमा उक्लिएको छ । पराजित भएको युभेन्टस समान खेलबाट १२ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ९ : १८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल