मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी « Khabarhub

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित घरमा आज साँझ साढे ५ बजे आगजनी भएको हो । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरबाट गएको दुई वटा दमकलको सहायताले आगो निभाइएको जानकारी दिए ।

“प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी भएको सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षण बिक्रम सुवेदीको कमाण्डमा गएको टोली र स्थानीयको सहयोगमा आधा घण्टाभित्रै आगो निभाइएको छ”, उनले भने, “आगजनीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।”

सूचना अधिकारी बस्नेतले आगजनीबाट कुनै मानवीय र चौपायामा क्षति नभएको जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : १३ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा