राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै « Khabarhub

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ ।

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक विषय वस्तुका साथै पार्टीको भावी रणनीति, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुनेछ ।

बैठकले आसन्न केन्द्रीय समिति बैठकका एजेण्ड समेत तय गर्नेछ भने पार्टीका सबै तहको अधिवेशनका बारेमा पनि छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए । 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १० : २४ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न