भृकुटीमण्डपमा समाजवादी मोर्चाको तयारी (तस्बिरहरू)  « Khabarhub

भृकुटीमण्डपमा समाजवादी मोर्चाको तयारी (तस्बिरहरू) 


१४ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू सम्मीलित समाजवादी मोर्चाले आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ ।

मोर्चाले अहिले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरिरहेको छ । सवारी साधन बिहानैदेखि डाइभर्ट गरिएको छ ।

साथै सडकहरूमा माइकहरुसमेत राखिएको छ। माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक- एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १० : १८ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी