सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित « Khabarhub

सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको गरिएको छ। दलहरूबीच सहमति जुट्न नसकेपछि शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित भएको हो। 

सभामुख देवराज घिमिरेको सचिवालयले शुक्रबार दिउँसो सवा १ बजे बस्ने गरी सूचना टाँस गरिएको जनाएको छ ।

 बिहीबार पनि दलहरूबीच सहमति नजुटेपछि बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ०८ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात