सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता जारी « Khabarhub

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता जारी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्री रघुजी मन्तबीच वार्ता सुरु भएको छ । मन्त्रिपरिषद्बैठक लगत्तै शिक्षकहरुका वार्ताका लागि मन्त्रालय पुगेका हुन् ।

वार्तामा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, आन्दोलनकी संयोक नानुमाया पराजिुली लगायतका शिक्षकहरु सहभागी छन् । शिक्षा मन्त्रीसँगको वार्ता अघि शिक्षकहरुले आन्तरिक छलफल पनि गरेका थिए ।

यसअघि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँग सहमति नजिक पुगेको बताएका थिए । मन्त्रिपरिषद्को बैठकपछि प्रवक्ता गुरुङले एक दुई दिन भित्रै शिक्षकहरुको माग सम्बोधन हुने बताएका थिए ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १० : ५१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना