भारतका माओवादी नेताको हत्याको नेपालमा विरोध (तस्बिरहरू) | Khabarhub Khabarhub

भारतका माओवादी नेताको हत्याको नेपालमा विरोध (तस्बिरहरू)


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

नेशनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा माइतीघरमा प्रदर्शन भएको हो । भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेल‌ंगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५ मा भएको कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए । 

भारत सरकारले उक्त कारबाहीलाई अपरेशन कगार नाम दिएको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ४ : ०० बजे

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

कञ्चनपुर– दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ

नदीमा हामफालेर दुई जना बेपत्ता

अदानचुली– चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्

शान्तिपूर्वक चाडपर्व मनाउन स्थानीय प्रशासनको आग्रह

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन

पाकिस्तान–साउदी अरेबिया रक्षा सम्झौता : आणविक छायाँ, क्षेत्रीय शक्ति सन्तुलन र रणनीतिक अस्पष्‍टता

 एजेन्सी- पाकिस्तान र साउदी अरेबियाबीच यसै महिना हस्ताक्षर भएको नयाँ