पाकिस्तानमा पोलियोका थप बिरामी फेला « Khabarhub

पाकिस्तानमा पोलियोका थप बिरामी फेला


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तामा पोलियोका बिरामी फेला परेका छन् । पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका अनुसार पोलियोका थप दुई जना बिरामी फेला परेका हुन् ।

नयाँ बिरामी खैबर पख्तुनख्वा प्रान्तको बन्नु र लक्की मरवत क्षेत्रमा देखा परेको द नेसन पाकिस्तानले जनाएको छ । बन्नुमा ४० महिने बालकमा पोलियो देखा परेको छ भने लक्की मरवत क्षेत्रमा २६ वर्षे बालिकामा यो रोग देखा परेको छ ।

सो क्षेत्रमा सन् २०२३ को अक्टोबर महिनायता कुनै खोप अभियान सञ्चालन नभएको अधिकारीहरुले जनाएका छन् । सो क्षेत्रमा स्थानीयहरु नै खोप अभियानको विपक्षमा उभिँदै आएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले मुलुकमा पोलियो उन्मूलनमा आफ्नो सरकार प्रतिबद्ध रहेको जनाएको छ । उनले पोलियो अभियानमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन पनि दिएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ८ : १५ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,