सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने « Khabarhub

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् ।

संघीय संसद भवन नयाँबानेस्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले शनिबार बिहान साढे १० बजे मुख्य तीन दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका छन् ।

छलफलमा समसामयिक राजनीति, संसदमा राप्रपा र रास्वपाले जारी राखेको अवरोधलगायत विषयमा कुराकानी हुने बताइएको छ ।

सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकसँग भने छुट्टै छलफल गर्ने छन् । बिहान ९ बजेदेखि रास्वपा संसदीय दलको बैठक रहेकाले पछि छलफल गरिने सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै